संगालोखबर


धनकुटा । धनकुटामा नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले मनोनयन दर्ता गराएका छन् । समर्थकसहित मुख्य निर्वाचन कार्यालय पुगेर राईले आज मनोनयन दर्ता गराएका हुन् ।

यसअघि नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धर्मराज पौडेलले पनि मनोनयन दर्ता गराइसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!