संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ । आज बिहान बसेको काँग्रेस संसदीय बोर्डको बैठकले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुङ्गो लगाएको हो ।

मोरङ–१ मा खड्ग फागोले टिकट पाएका छन् भने २ मा डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाइएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्माले टिक पाउँदा क्षेत्र नम्बर ४ मा नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरेले टिकट पाएका छन् । मोरङ–५ मा फूलकुमार लावती र ६ मा डा. शेखर कोइरालालाई काँग्रेसले टिकट दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!