धनकुटा । धनकुटामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मराज पौडेलले मनोनयन दर्ता गराएका छन् ।
आज समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले मनोनयन दर्ता गराएका हुन् ।