प्रतिनिधि सभा निर्वाचन : धनकुटामा २५ वर्षीय शालिकराम चुनावी मैदानमा
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट एक जना जेनजी उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रिय परिवर्तन पार्टीका २५ वर्षीय शालिकराम राई जेनजी उमेर समूहका उम्मेदवार हुन् ।
अन्य उम्मेदवार ३० देखि ६५ वर्षसम्मका छन् । जसमध्ये नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल ६५ वर्षका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा ३०, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई र स्...





























