हिरासतबाट भागेका युवक स्कार्पियो चोरी गर्दैगर्दा पक्राउ
सप्तरी । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त थानकोट काठमाडौंको हिरासतबाट भागेका युवक सप्तरीबाट स्कार्पियो चोरी गर्दागर्दै पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर नगरपालिका-३ का २१ वर्षीय अमन यादव छन् ।
लागूऔषध कारोबार मुद्दामा पक्राउ परेका यादव गत भदौ २४ मा प्रहरी हिरासतबाट भागेका थिए । हिरासतबाट भागेका उनको खोजतलास भइरहेकोमा सोमबार बिहान रुपनी गाउँपालिका-६ विरेन्द्र बजारबाट स्कार्प...






























