संखुवासभामा २० महिनाकी बालिका बलात्कृत
संखुवासभा । २० महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । बालिका घरमा एक्लै भएको अवस्थामा ती किशोरले बलात्कार गरेको पीडित पक्षले उजुरी दिएपछि प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घटना असार ४ गतेको हो । अभिभावक खेतीको काममा बाहिर गएका बेला बालिकालाई किशोरले बलात्कार गरेको...






























