धनकुटामा एमालेले वृहत मोटरसाइकल र्याली प्रदर्शन गर्ने
धनकुटा । नेकपा एमाले धनकुटाले सोमबार धनकुटामा वृहत मोटरसाइकल र्याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो ।
अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको छ, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । अराजक र प्रतिगामी हर्कतविरुद्ध उत्रिएको एमालेले धन...































