धनकुटाका थप १५ जनामा कोरोना संक्रमण
धनकुटा । धनकुटाका थप १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा २४ जनाको पीसीआर परीक्षण गर्दा ८ पुरुष र ७ महिलामा संक्रमण देखिएको हो ।
धनकुटा नगरपालिकाका ८ जना, सहिदभूमि गाउँपालिकाका २ जना, महालक्ष्मी नगरपालिका, पाख्रीबास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
धनकुटा–१ का २५ बर...




























