धनकुटाबाट पठाइयो प्रधानमन्त्रीलाई ६ वुँदे ध्यानाकर्षण पत्र
धनकुटा । मानव अधिकार एलाइन्स धनकुटाले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ वुँदे ध्यानाकर्षण पत्र पठाएको छ । नयाँ सरकार गठन भएको एक महिनाको अवधिमा सरकारबाट भएका केही निर्णयहरुले मुलुकको मानव अधिकारको अवस्थालाई गम्भीर प्रभाव पार्ने देखिएको भन्दै एलाइन्सले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
ध्यानाकर्षण पत्र बुझाउँन एलाइन्स सम्बद्ध सदस्य संस्थाका प्रमु...




























