धनकुटामा बलात्कार आरोपमा एक युवा पक्राउ, आश्वासन दिएर बिहे नगरेपछि लफडा
धनकुटा । धनकुटामा बलात्कार आरोपमा एक युवा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका–७ का २१ वर्षीय नबिन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
जेठ १२ गते राती विश्वकर्माले आफूमाथि बलात्कार गरेको भन्दै किशोरीले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा विश्वकर्मालाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता...






























