संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

ओखलढुङ्गा । ओखलढुङ्गामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोलुङ गाउँपालिका–६ मंगलबारेकी ५५ बर्षीया दुधमाया कटुवाल छिन् ।

उनी घरबाट केही पर पाखाबारीमा बाझको रुखमा चढेर घाँस काट्ने क्रममा लडेकी थिइन् । रुखबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरुणेश्वरले जनाएको छ

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!