धनकुटामा मोटरसाईकलमा आगजनी
धनकुटा, २१ पुस । धनकुटा नगरपालिका–३ कागतेमा बन्दकर्ताले मोटरसाईकलमा आगजनी गरेका छन् । प्रादेशिक राजधानीको माग गर्दै आमहड्ताल आवहन गरेका बन्दकर्ताले कागतेको जिरोपईन्ट स्थित कोशी राजमार्गमा को.३ प.७८२३ नम्बरको मोटरसाईकलमा आगजनी गरेको स्थानीय सरोज भण्डारीले जानकारी दिए ।
प्रादेशिक राजधानी घोषणाको माग गर्दै २२ दिनदेखि प्रदर्शन जारी राखेका धनकुटेलीले सरकारले माग संबोधनमा चासो नदेखाएको भन्दै तीन दिन यत...



























