आँखिसल्लाको कुटपिट घटनापछि युवा संघले दियो यस्तो चेतावनी
धनकुटा, १४ पुष । खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका–६ मा बुधबार साँझ भएको कुटपिट घटनाको युवा संघ नेपाल धनकुटाले भत्सना गरेको छ । संघले आफ्नो संगठनका जिल्ला सदस्य प्रदिप भनिने समिर राईलाई मार्ने नियतले सांघातिक आक्रमण भएको जनाउँदै घटनामा सम्लग्न माथि कडा कारवाहिको माग गरेको हो ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै सम्लग्न माथि तत्काल कारवाहि नभए आफुहरु चुप लागेर नबस्ने चेतावनी दिएको छ ।
स्थानीय साजन...




























