झापामा जुवा खालबाट १८ जना पक्राउ
झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-११ नहर चोक स्थित चन्द्रमणि रिमालको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
हिजो इलाका प्रहरी कार्यालय लाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शिवसताक्षी-५ का मुकेश राउत, गौरीगञ्ज गाउँपालिका-१ का ४७ वर्षीय हरी राजवंशी, शिवसताक्षी-११ का ६२ वर्षीय...






























