काँक्रो टिपेको निहुँमा पुरुषको हत्या
विराटनगर । सङ्खुवासभामा काँक्रो टिपेको निहुँमा एक पुरुषको हत्या भएको छ । चिचिला गाउँपालिका-४ मत्स्यपोखरीकी ४२ वर्षीया दुर्गामाया गुरुङले चिचिला-४ ध्वजेका ४५ वर्षीया भिमबहादुर गुरुङको हत्या गरेकी हुन् ।
सङ्खुवासभा प्रहरीका अनुसार काँक्रो टिपेको विषयलाई लिएर दुई जनाबीच विवाद भएको थियो । आज दिउँसो दुर्गामायाले विवादका क्रममा भीमबहादुरलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेकी थिइन् ।
खुकुरी प्र...































