ओखलढुङ्गाका चार हजार बढी घर पहिरोको जोखिममा
ओखलढुङ्गा । ओखलढुङ्गाका चार हजार बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको अनुमान गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेको अनुमान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८१ का अनुसार जिल्लामा तीन हजार नौ सय चार घर पहिरो र एक सय ४३ घर बाढीजन्य विपद्को जोखिममा छन् ।
स्थानीय तहहरूले जिल्ला विपद् व्यवस्थापन समितिला...




























