दुग्ध उत्पादक संस्थालाई ढुवानीसहितका सामाग्री वितरण
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र तेह्रथुमको छथर शुक्रबारे गाउँपालिकाका दुग्ध उत्पादक संस्थाहरूलाई ढुवानीसहितका विभिन्न सामग्री वितरण गरिएको छ ।
आज आठ ओटा दुग्ध उत्पादक संस्थाहरूलाई आवश्यक ढुवानी गर्ने सामाग्री र उपकरण वितरण गरिएको हो ।
छथर जोरपाटी गाउँपालिका-१ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था, वडा नम्बर ६ मा रहेका सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहका...






























