चुडाकवि प्रतिष्ठानको वादविवादमा बानियाँ र खनाल प्रथम
विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गरेको मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा राष्ट्र निर्माण माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालयले उपाधि जितेका छन् ।
‘कृत्रिम बौद्धिकता (एआई) ले मानिसलाई नियन्त्रण गर्न सक्छ’ र ‘एआई मानिसको नियन्त्रणमै रहन्छ’ भन्ने विषयमा भएको प्रतियोगितामा २ विद्यालयले उपाधि हात पारेका हुन् ।
‘एआईले मानिसलाई नियन्त्रण गर्न सक्छ’ भन्ने पक्षबाट राष्ट्र ...






























