वसन्तपुरको चोत्लुङ पार्क (फोटो फिचर)
धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । उक्त पार्क पछिल्लो समय आन्तरिकसँगै तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।
लिम्बू समुदायको संस्कृति र ऐतिहासिकता झल्काउने सामग्री संग्रह गरेर निर्माण गरिएको पार्क घुम्न आउनेको संख्या दिनहुँ बढिरहेको छ । उक्त स्थानमा साना-साना आकर्षक घरहरू साथै बगैँचा निर्माण गरिएको छ ।
त्यसो त ट...































