संगालोखबर

विराटनगर विराटनगरको अर्किड कलेजले भोटेकोशी बाढीपीडितलाई पाँच लाख एक हजार तीन सय ४१ रुपैयाँ सहयोग गरेको छ । भदौ १० मा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूलाई सहयोग गर्ने उद्देश्यले अर्किडले उक्त रकम प्रदान गरेको हो ।

सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा कलेज परिवारको तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रिन्सिपल मनिष भट्टराईले जानकारी दिए ।

विपद्को समयमा बाढी प्रभावितलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उनले बताए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!