विराटनगरबाट १४७ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ
विराटनगर । विराटनगर-१५ मण्ठापोखरी मन्दिर अगाडिबाट ठूलो परिमाण लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको कटिहार शिवानापुर-४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहार खरसोता-५ का ३२ वर्षीय बमकिम कर्मकार रहेका छन् ।
शंकास्पद रूपमा ...





























