धनकुटासहित देशभरिका २६ जिल्लामा कृषि विकासका लागि अनुदान
धनकुटा । नेपालका २६ जिल्लामा कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि अनुदान वितरण गरेको जानकारी दिइएको छ । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले आज धनकुटामा गरेको एक कार्यक्रममा यो जानकारी दिइएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले २६ जिल्लाअन्र्तगत १ ७१ स्थानीय तहहरुमा ४४७ उप–आयोजनाहरुलाई अनुदान प्रदान गरेको जनाइएको छ । नेपालको कृषि क्षेत्...































