जीर्ण बन्दै धनकुटाकोे उत्तरपानी बहुप्राविधिक शिक्षालयका संरचना
धनकुटा । धनकुटा नगरपालिका–१०, उत्तरपानीमा रहेको कृषि प्रविधि पढाइ हुने उत्तरपानी बहुप्राविधिक शिक्षालयका भवनलगायत संरचना जीर्ण बन्दै गएका छन् । सम्बन्धित निकायबाट मर्मत सम्भारका लागि बजेट विनियोजन नहुँदा जीर्ण बन्दै गएको हो ।
उत्तरपानी बहुप्राविधिक शिक्षालय जिल्लाको एकमात्र कृषि प्रविधि पढाइ हुने संस्था हो । २०४० सालमा स्थापना भएको शिक्षालयको करिब ८६५ रोपनी क्षेत्रफल जग्गा छ । त्यहाँ ४७ वटा भवन...






























