छथर जोरपाटीका ९४ घरलाई जस्तापाता प्रदान
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका ९४ घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । वडा नं.१ र ३ का ३०/३० घर, वडा नं.२ का २३ र वडा नं.६ का ११ घर परिवारलाई जस्तापाता वितरण गरिएको हो ।
प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत चुंडा बोहोरा, जिल्ला समन्वय समितिका सदस्य शिब आङ्ला लगायतले जस्तापाता ...































