सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?
विराटनगर । आज सुनको मूल्य बढेको छ । बुधबार तोलामा एक हजार सात सय रुपैयाँले घटेको सुन आज दुई हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ६९ हजार...





























