विराटनगर । विराटनगरमा पनि युवा पुस्ताले आज प्रदर्शन गरिरहेका छन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा युवाहरू सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।
Advertisement
तस्वीर: मोहन ढकाल/संगालोखबर
लेखकको बारेमा
संगालोखबर
२०७३ सालबाट सुरु भएको संगालोखबर सत्य, तथ्य र निष्पक्ष खबर प्रकाशन गर्न प्रतिवद्ध छ ।