संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार राति भद्रपुर–६ मा भएको दुर्घटनामा ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो ।

मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा प्र ३–०२–००७ प ६०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार श्रेष्ठ इलामाबाट घर फर्कँदै थिए । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!