संगालोखबर


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन् ।

उनको निवास नजिकै रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्ड निवास पुगेर ढुंगामुढासँगै आगजनी गरेका हुन् ।

Advertisement

स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । सोमबारबाट चर्किएको जेनजी पुस्ताको आन्दोलन आज थप चर्किएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!