बि.सं २०८१ फागुन २३ गते शुक्रवार/आजको राशिफल
बि.सं २०८१ फागुन २३ गते शुक्रवार ई.सं २०२५ मार्च ०७ नेपाल सम्वत् ११४५ चिल्लाथ्व अष्टमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल अष्टमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः२१ बजे, सूर्यास्त साँझ ०६ः०७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको...


























