नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं । नेपालमा शनिवार थप एक जनामा कोरोना संक्रमण देखिएको छ । ६५ बर्षीय पुरुषमा कोरानाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । हिजो मात्रै उदयपुरमा १२ र चितवनमा २ जनामा संक्रमण भेटिएको थियो । नयाँ संक्रमित कहाँका हुन् भन्ने खुलाईएको छैन । बिस्तृत विवरण आउँन वाँकी
तेह्रथुमका युवामा देखियो ‘आरडीटी पोजिटिभ’

तेह्रथुमका युवामा देखियो ‘आरडीटी पोजिटिभ’

तेह्रथुम । तेह्रथुमको मेन्छयायेमका एक युवामा ‘र्‍यापिड डायग्नोष्टिक टेष्ट’ (आरडीटी) ‘पोजिटिभ’ देखिएको छ । शुक्रबार परीक्षण गर्दा २८ बर्षीय युवामा आरडीटी ‘पोजिटिभ’ देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिका क्षेत्र भित्र क्वारेनटाइनमा बसेका १५ जनामा परीक्षण गरेको थियो । ती युवा बाहेक अरुको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालयले जन...
काठमाडौंमा रहेका कोरोना प्रभावित धनकुटेलीलाई सहयोग गरिने

काठमाडौंमा रहेका कोरोना प्रभावित धनकुटेलीलाई सहयोग गरिने

काठमाडौं । काठमाडौंमा रहेका कोरोना प्रभावित धनकुटेलीलाई सहयोग गर्न धनकुटेलीहरु एकजुट भएका छन् । कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका क्रममा समस्यामा परेकाहरुलाई सहयोग गर्न संबिधानसभा सदस्य हेमराज भण्डारीको संयोजकत्वमा १६ सदस्यीय धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समिति निर्माण गरिएको छ । व्यवसाय, रोगजार, शिक्षा लगायत सिलसिलामा अस्थायी रुपमा काठमाडौं बस्दै आएका धनकुटेलीहरुलाई सहयोग गर्न शनिबार स...
कोरोनालाई जितेर टेकु अस्पतालबाट डिस्चार्ज भई घर फर्किइन् श्रेष्ठ

कोरोनालाई जितेर टेकु अस्पतालबाट डिस्चार्ज भई घर फर्किइन् श्रेष्ठ

काठमाडाैँ । कोरोना भाइरस संक्रमण भई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत प्रसिद्धि श्रेष्ठ निको भएर शनिवार डिस्चार्ज भएकी छन् । २७ दिनको अस्पताल बसाईपछि कोरोनालाई जितेर १९ बर्षीय श्रेष्ठ घर फर्किएकी हुन् । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी उनी नेपालकी दोस्रो कोरोना संक्रमित हुन् । कोरोना संक्रमण देखिएपछि टेकु अस्पतालमा उनको उपचार भईरहेको थियो । अस्पताल...
२०७७ वैशाख ६ गते शनिबार/आजको राशिफल

२०७७ वैशाख ६ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख ६ गते शनिवार ई. सं. २०२० अप्रिल १८, नेपाल सम्बत ११४० चौलागा एकादशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण एकादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शुक्ल योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३७ बजे, सूर्यास्त साँझ ०६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसक...
कानेपोखरीमा काँग्रेसले बाढ्न थाल्यो राहत, नेता डा.शर्माले दिए सात लाख

कानेपोखरीमा काँग्रेसले बाढ्न थाल्यो राहत, नेता डा.शर्माले दिए सात लाख

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली काँग्रेसले कोराना प्रभावितहरुलाई शुक्रबारबाट राहत वितरण गर्न थालेको छ । गाउँपालिकाले राहत ग्रहण र वितरणमा मनोमानी गरेकाले कोरोना प्रभावित अति बिपन्न र ज्यालादारी मजदुरलाई पार्टीको तर्फबाट राहत वितरण थालिएको कानेपोखरी काँग्रेसले जनाएको छ । पहिलो दिन कानेपोखरी ७ पच्चिसबिगे, प्रोगेसिभ टोल, शुक्रबारे, चण्डी टोल र आइतबारेका १ सय ५० परिवारलाई राहत प्रदान गर...
उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १६ मध्ये १२ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । यता, चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई जनामा कोरो...
धनकुटाका थापा सुतेकै ठाउँमा मृत फेला

धनकुटाका थापा सुतेकै ठाउँमा मृत फेला

धनकुटा । धनकुटाका एक बृद्ध सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटा नगरपालिका–४ देब्रेबासका ६१ बर्षीय भीमबहादुर थापा घरमा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन् । बुधबार साँझ खाना खाएर सुतेका थापा बिहिबार बिहान ओछ्यानमै मृत भेटिएको आफन्तले बताएका छन् । मृतक थापाको शवलाई धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी ध्रुवकुमार श्रेष्ठले संगालो...
निको हुँदै कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा

निको हुँदै कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा

बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । “उनको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले ...
२०७७ वैशाख ५ गते शुक्रबार/आजको राशिफल

२०७७ वैशाख ५ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख ५ गते शुक्रवार ई. सं. २०२० अप्रिल १७, नेपाल सम्बत ११४० चौलागा दशमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण दशमी तिथी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शुभ योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः३८ बजे, सूर्यास्त साँझ ०६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाक...
धनकुटाको साँगुरीगढी र चौबिसेमा विदेशबाट आएका ३२ जनाको कोरोना परीक्षण

धनकुटाको साँगुरीगढी र चौबिसेमा विदेशबाट आएका ३२ जनाको कोरोना परीक्षण

धनकुटा । धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रका ३२ जनाको बिहिबार ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गरिएको छ । परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विदेशबाट फर्किएका चौबिसेका १९ र साँगुरीगढीका १३ जनामा परीक्षण गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए । गुरागाईका अनुसार साँगुरीगढीका १ जनाको क्रस ...
धनकुटाका तामाङको कोरोना संक्रमणबाट बेलायतमा मृत्यु

धनकुटाका तामाङको कोरोना संक्रमणबाट बेलायतमा मृत्यु

धनकुटा । कोरोना भाइरसको संक्रमणबाट धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्कका हरिमान गोम्देन तामाङको बेलायतमा मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय तामाङको बुधबार मृत्यु भएको परिवार स्रोतले जनाएको छ । कोरोना संक्रमण भएपछि उपचाररत तामाङलाई बुधबार बिहान करिव ११ बजे अस्पतालले मृत घोषित गरेको धनकुटाको हिले निवासी मृतकका नातेदार रुपमान तामाङले संगालोखबरलाई जानकारी दिए । नात...
मोरङको बुढिगंगाकी युवतीको आरडीटी रिपोर्टमा देखियो कोरोना ‘पोजिटिभ’

मोरङको बुढिगंगाकी युवतीको आरडीटी रिपोर्टमा देखियो कोरोना ‘पोजिटिभ’

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकाकी एक युवतीको ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गर्दा कोरोना भाइरसको एण्टीबडी देखिएको छ । बुढिगंगा–१ की ती युवतिको बुढिगंगा–३ स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा कोरोना ‘पोजिटिभ’ देखिएको हो । भारतको बैङ्लोरबाट अध्ययन गरी घर आएकी २७ वर्षीया युवतिको आरडीटी परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ भेटिएको वडा नम्बर १ का वडाध्यक्ष युवराज पौडेलले...
लकडाउनको चौथो साता यस्तो देखियो काठमाडौं (फोटो फिचर)

लकडाउनको चौथो साता यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं । विश्वभर महामारी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मुलुकलाई लकडाउन गरेको तीन साता बितिसकेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई सरकारले पटक–पटक म्याद थप गर्दै बैशाख १५ गतेसम्मका लागि लागु गरेको छ । लामो समयको लकडाउनले मुलुकभरको जनजीवन प्रभावित छ । लकडाउनका कारण मुलुकको राजधानी प्रभावित नहुने कुरै भएन । तीन साताको लकडाउन पार गर्दा कस्तो देखिएको छ काठमाण्डौ ? हेर्...
दैलेखमा नाक र मुख नछुट्टिएको बच्चा जन्मियो

दैलेखमा नाक र मुख नछुट्टिएको बच्चा जन्मियो

दैलेख । जिल्लाको आठबीस नगरपालिका-७ तीलेपाटामा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो । बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको छैन् । नाक र मुखको बीच भागमा प्वाल मात्रै छ । बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन् । शरीर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य चौकीमा कार्यरत अनमी रेश्मा विश्वकर्माले बताइन् । 'बच्चा गर्भमा रहँदा स्वास्थ्य चौकीमा जाँच ग...
तेह्रथुममा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

तेह्रथुममा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

तेह्रथुम । घाँस काट्ने क्रममा भीरबाट लड्दा तेह्रथुममा आज एक जनाको मृत्यु भएको छ । तेह्रथुमको फेदाप–१ कुरुवाङ टोलका ३१ बर्षीय दुर्गा तामाङको लडेर मृत्यु भएको हो । बिहान ७ बजे आफ्नै घर छेउमा रहेको बारी पहरामा घाँस काट्ने क्रममा चिप्लिएर करिव ५० मिटर तल झर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
धनकुटाको साँगुरीगढी र चौबिसेमा कोरोना परीक्षण गरिदै

धनकुटाको साँगुरीगढी र चौबिसेमा कोरोना परीक्षण गरिदै

धनकुटा । धनकुटामा आज पनि कोरोना परीक्षण गरिदै छ । चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रका करिव ४० जनामा कोरोना परीक्षण गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौबिसे र साँगुरीगढीमा विदेशबाट फर्किएकाहरुलाई ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । यसअघि हिजो पाख्रीवास, छथर जोरपाटी र जिल्ला अस्पतालमा २२ जना...
सोलुखुम्बुलाई केन्द्र बनाएर मध्यराती भूकम्पको धक्का

सोलुखुम्बुलाई केन्द्र बनाएर मध्यराती भूकम्पको धक्का

सोलुखुम्बु । सोलुखुम्वुलाई केन्द्रबिन्दु बनाएर गएराती भूकम्प गएको छ । मध्यराती १२ बजेर ५५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । सोलुखुम्बू केन्द्रविन्दु भएर ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट हालसम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।
इटहरी–१ का वडाध्यक्षको निधन

इटहरी–१ का वडाध्यक्षको निधन

सुनसरी । इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष बिष्णु चौधरीको गएराती निधन भएको छ । क्यान्सरपीडित ५५ बर्षीय चौधरीको राती करिव साँढे १२ बजे निधन भएको परिवार स्रोतले जनाएको छ । क्यान्सरले सताएपछि लामो समय उनलाई हस्पिटलमै राखेर उपचार गरिएको थियो । केहि दिन यता उनलाई इटहरी स्थित घरमा ल्याइएको थियो । उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको पार्थिव शरिरलाई इटहरीको बु...
२०७७ वैशाख ४ गते बिहिबार/आजको राशिफल

२०७७ वैशाख ४ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख ४ गते बिहिवार ई. सं. २०२० अप्रिल १६, नेपाल सम्बत ११४० चौलागा नवमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण नवमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, साध्य योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः३९ बजे, सूर्यास्त साँझ ०६ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्र...
लकडाउनमा पनि अत्यावश्यक योजनाको काम अघि बढाइन्छ : मुख्यमन्त्री राई

लकडाउनमा पनि अत्यावश्यक योजनाको काम अघि बढाइन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले लकडाउनको अवधिमा पनि अत्यावश्यक योजनाका कामहरु अघि बनाइने बताएका छन् । प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको प्रदेश स्तरीय योजना, बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । अत्यावश्यक योजनाहरुलाई सामाजिक दुरी कायम गरेर भएपनि अगाडि बढाउने त...
धनकुटामा नेकपाले जनप्रतिनिधिमार्फत गर्यो कोरोना रोकथाम र राहत वितरणको ‘ब्रिफिङ’

धनकुटामा नेकपाले जनप्रतिनिधिमार्फत गर्यो कोरोना रोकथाम र राहत वितरणको ‘ब्रिफिङ’

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले कोरोना भाइरस संक्रमण रोकथाम र राहत वितरणमा भएका काम बुधबार सार्वजनिक गरेको छ । नेकपाले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी पार्टी कमिटी र पार्टीबाट निर्वाचित सातवटै स्थानीय तहका जनप्रतिनिधिमार्फत भएका काम सार्वजनिक गरेको हो । पार्टीको निर्देशन अनुसार पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले गरेका कामको विवरण आम नागरिकसम्म पु¥याउन आवश्यक रहेकाले ...
धनकुटामा एकैदिन २२ जनाको कोरोना परीक्षण

धनकुटामा एकैदिन २२ जनाको कोरोना परीक्षण

धनकुटा । धनकुटामा बुधबार २२ जनाको कोरोना परीक्षण गरिएको छ । ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । धनकुटा अस्पतालमा ६ जना, छथर जोरपाटीमा ८ जना र पाख्रीवासमा ८ जनाको कोरोना परीक्षण गरिएको हो । परीक्षणका क्रममा कसैमा पनि कोरोनाको संक्रमण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए । विदेशबाट...
नगरबासीको दुई महिनाको विद्युत् महसुल नगरपालिकाले तिर्ने

नगरबासीको दुई महिनाको विद्युत् महसुल नगरपालिकाले तिर्ने

लहान । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो । यस्तै बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका ला...
सशस्त्रको बोर्डमा कोरोनाको सन्देश : चौकमा आइपुगे, भेट्ने भए माक्स पञ्जा नलगाई आउनु

सशस्त्रको बोर्डमा कोरोनाको सन्देश : चौकमा आइपुगे, भेट्ने भए माक्स पञ्जा नलगाई आउनु

लक्ष्मीमार्ग । विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन अहिले मुलुकलाई नै लकडाउन गरेर आवतजावतमा रोक लगाईएको छ । तर, मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा यस्तो बार्ड राखिएको छ, जसमा कोरोनाले मानिसलाई व्याङ्ग्यात्मक शैलीमा चौकमा बोलाउँछ । ‘म कोरोना हुँ, तपाइको चोकमा आइपुगेको छु, मलाइ भेट्ने भए माक्स पन्जा, साबुन सेनिटाइजर केहि पनि नलगाई आउनु होला । मेरो विश्व भ्रमण सफल पार...
तमोरमा बेपत्ता बृद्धको शव चार दिनपछि भेटियो

तमोरमा बेपत्ता बृद्धको शव चार दिनपछि भेटियो

धनकुटा । तमोर नदीमा बेपत्ता भएका साँगुरीगढी गाउँपालिका–८ का ६० बर्षीय देवकुमार राईको शव चार दिनपछि फेला परेको छ । गत शुक्रबार दिउँसो करिव २ बजे नदीमा बेपत्ता भएका राईको शव मंगलबार बिहान ९ बजे फेला परेको हो । साथीहरुसँग पौडी खेल्ने क्रममा साँगुरीगढी–८ तातोपानीबाट राई नदीमा बेपत्ता भएका थिए । बेपत्ता राईको खोजी भइरहेको थियो । सोहि क्रममा साँगुरीगढी–९ स्थित घुमाउँनेमा उनको शव भेटिएको धनकुटाका प्रह...
२०७७ वैशाख ३ गते बुधबार/आजको राशिफल

२०७७ वैशाख ३ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख ३ गते बुधवार ई. सं. २०२० अप्रिल १५, नेपाल सम्बत ११४० चौलागा अष्टमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण अष्टमी तिथी, चन्द्रमा मकर राशिमा, उतरषाढा नक्षत्र, सिद्द योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४० बजे, सूर्यास्त साँझ ०६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राख...
धनकुटामै पहिलो पटक भारतीय नागरिकलाई सहिदभूमीको क्वारेनटाइनमा राखियो

धनकुटामै पहिलो पटक भारतीय नागरिकलाई सहिदभूमीको क्वारेनटाइनमा राखियो

धनकुटा । धनकुटा जिल्लामै पहिलो पटक सहिदभूमी गाउँपालिकामा भारतीय महिलालाई क्वारेनटाइनमा राखिएको छ । भारतको नौगढ घर भएकी करिव ४५ बर्षीया महिलालाई सहिदभूमीको थलथले स्थित क्वारेनटाइनमा राखिएको हो । कोरोना आशंका गरिएका व्यक्तिलाई राख्न धनकुटा सदरमुकामको औद्योगिक ग्रामसहित बिभिन्न स्थानमा क्वारेनटाइन निर्माण गरिएको भएपनि जिल्लामा हालसम्म कसैलाई पनि क्वारेनटाइनमा राखिएको थिएन् । पहिलो पटक सहिदभूमीमा ...
बेलबारीमा १६ जनाकै कोरोना रिपोर्ट ‘नेगेटिभ’

बेलबारीमा १६ जनाकै कोरोना रिपोर्ट ‘नेगेटिभ’

बेलबारी । मोरङको बेलबारीमा १६ जनाको ‘र्‍यापिड डाइग्नोष्टिक टेस्ट’ गरिएको छ । विदेशबाट आएकाहरुलाई र्‍यापिड टेस्ट गराउँदा १६ जनाकै रिपोर्ट ‘नेगेटिभ’ आएको बेलबारी नगरपालिकाले जनाएको छ । विदेशबाट आएका शंकास्पद व्यक्तिहरुलाई परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण नभेटिएको नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । विभिन्न देशवाट आएका ९८ जनाको पहिलो चरणमा परीक्षण गर्ने तयारी ...
धनकुटामा कोरोना परीक्षण सुरु, पहिलो दिन ३ जनाको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’

धनकुटामा कोरोना परीक्षण सुरु, पहिलो दिन ३ जनाको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’

धनकुटा । धनकुटामा पनि मंगलबारबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । पहिलो चरणमा कोरोना संक्रमण भए/नभएको पत्ता लगाउँने ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रगतको माध्यमबाट गरिने यो टेष्टबाट १५ मिनेट भित्रै नतिजा पत्ता लाग्छ । कोरोना ‘पोजेटिभ’ देखिएमा थप प्रमाणित गर्न शंकास्पद व्यक्तिको ‘स्वाब’ परीक्षणका लागि ल्यावमा पठाइन्छ । पूर्वमा अहिले धरान स्थ...
लकडाउन १२ दिन थप्ने सरकारको निर्णय

लकडाउन १२ दिन थप्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले लकडाउन १२ दिन थप्ने निर्णय गरेको छ । केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद बैठकले लकडाउनको समय अवधि बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेबाट मुलुकभर लकडाउन गरेको हो । यसअघि दोस्रो पटक थपिएको लकडाउनको म्याद बुधबार (भोलि) सकिदैछ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सरकारले लकडाउ...
error: Content is protected !!