सोलुखुम्बु । सोलुखुम्वुलाई केन्द्रबिन्दु बनाएर गएराती भूकम्प गएको छ । मध्यराती १२ बजेर ५५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
सोलुखुम्बू केन्द्रविन्दु भएर ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement

भूकम्पबाट हालसम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!