२०७७ असार ५ गते शुक्रबार/आजको राशिफल
वि.सं. २०७७ असार ५। शुक्रवार। इ.स. २०२० जुन १९। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। त्रयोदशी, १०:३७ उप्रान्त चतुर्दशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्ध...



























