धनकुटाको महालक्ष्मीका बर्षा प्रभावितले पाए राहत
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रका बर्षा प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । नगरपालिकाको केन्द्र जितपुरमा कार्यक्रम आयोजना गरी नगरक्षेत्रका ३७ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
केही साता अघिको अबिरल बर्षाका कारण घर पूर्ण क्षति भएकाहरुलाई राहत सामाग्री वितरण गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । बर्षाका कारण घर भत्किएका तथा बाढी पहिर...

























