देशभरका १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण

देशभरका १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण

काठमाडौं । निर्वाचन अयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र निर्धारण गरेको छ । । देशभर मंसिर ४ मा हुने प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशम...
धनकुटामा गुडिरहेको पिकअपमा आगलागी

धनकुटामा गुडिरहेको पिकअपमा आगलागी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाई नजिक कोशी राजमार्गमा गुडिरहेको पिकअप गाडीमा आगो लागेको छ । हिलेबाट टमाटर बोकेर धरानतर्फ जाँदै गरेको प्रदेश नं.२–०१–००१ च ०२४१ नम्बरको योध्दा पिकअप गाडीमा गएराती करिब २ बजे आगो लागेको हो । आगो लाग्दा पिकअपको अगाडिको भाग जलेको छ । गाडीमा आगो लाग्ने वित्तिकै चालक निस्किएकाले मानवीय क्षति भने हुँन नपाएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएप...
२०७९ असोज ३१ गते सोमवारको राशिफल

२०७९ असोज ३१ गते सोमवारको राशिफल

ई.सं. २०२२ अक्टेबर १७ नेपाल सम्बत ११४२ कौलागा सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष सप्तमी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, शिव योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४ बजे, सूर्यास्त साँझ ५ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरीर ऐनामा राखेरा जुनसुकै दिशाको यात्रा ग...
धनकुटाका निकेशले जिते हाउजीमा मोटरसाइकल

धनकुटाका निकेशले जिते हाउजीमा मोटरसाइकल

धनकुटा । धनकुटा बसपार्कमा आइतबार राती सञ्चालित हाउजी बिङ्गो खेलमा धनकुटा नगरपालिका–६ स्थित नासल चौकका निकेश खड्गीले मोटरसाइकल पुरस्कार पाएका छन् । हाउजीमा ३ सय रुपैयाँको टिकटबाट हाउसफुल पार्दै २८ बर्षीय खड्गीले पुरस्कार स्वरुप १५० सीसीको पल्सर मोटरसाइकल पाएका हुन् । सो मोटरसाइकलको बजार मूल्य करिब २ लाख ८० हजार पर्छ । पुरस्कार पाउँने व्यक्तिले १५ हजार मूल्य भने तिर्नु पर्ने आयोजक देउराली यूवा क्...
धरानको खहरे खोलामा युवाको शव फेला

धरानको खहरे खोलामा युवाको शव फेला

धरान । धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित गैरीगाउँको खहरे खोलामा आज एक युवाको शव फेला परेको छ । गैरीगाउँका करिव २५ वर्षीय रुपेश खातुन खहरेमा मृत फेला परेका हुन् । बिहान करिव ७ बजे स्थानीयले खातुनलाई पानीमा घोप्टो अवस्थामा डुबिरहेको देखेका थिए । टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनी सानिआमासँगै बस्दै आएका थिए ।...
प्रदेश १ र मधेस प्रदेशमा मतपत्र ढुवानी सुरु

प्रदेश १ र मधेस प्रदेशमा मतपत्र ढुवानी सुरु

काठमाडाैं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, ...
संस्कृतिविद सत्यमाेहन जाेशीकाे निधन

संस्कृतिविद सत्यमाेहन जाेशीकाे निधन

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीलाई मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणका क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनम...
२०७९ असोज ३० गते आइतवारको राशिफल

२०७९ असोज ३० गते आइतवारको राशिफल

ई.सं. २०२२ अक्टेबर १६ नेपाल सम्बत ११४२ कौलागा षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष षष्ठी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४ बजे, सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्रा...
खोटाङमा अरिङ्गालले टोक्दा एक युवाको मृत्यु

खोटाङमा अरिङ्गालले टोक्दा एक युवाको मृत्यु

खोटाङ । खोटाङमा अरिङ्गालको टोकाइबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियार छन् । शुक्रबार बाटो हिँडिरहेको अवस्थामा बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परियारसँगै हिँड्दै गरेका सोही स्थानका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिंह...
२०७९ असोज २९ गते शनिबारको राशिफल

२०७९ असोज २९ गते शनिबारको राशिफल

ई.सं. २०२२ अक्टेबर १५ नेपाल सम्बत ११४२ कौलागा षष्ठी, नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष षष्ठी तिथी, चन्द्रमा बृष राशिमा, मृगशिरा नक्षत्र, वरियान योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्...
फिरौती नदिँदा विराटनगरमा एक युवकको हत्या

फिरौती नदिँदा विराटनगरमा एक युवकको हत्या

विराटनगर । विराटनगर बसपार्कमा रहेको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा एक युवकको हत्या भएको छ । सिरहाको गोलबजारका १८ बर्षीय अंशु सदाको अपहरणपछि हत्या भएको हो । अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा विहीवार बेलुका उनको हत्या भएको प्रहरीले जनाएको छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र हालेर अ...
विराटनगर भन्सारले थाल्यो गस्ती

विराटनगर भन्सारले थाल्यो गस्ती

विराटनगर । सीमा क्षेत्रमा तस्करी बढेसँगै यसको प्रभाव राजस्वमा परेका कारण भन्सार कार्यालय विराटनगरले गस्ती सुरु गरेको छ । भन्सार विभागको परिपत्र अनुसार सीमा क्षेत्रमा गस्ती सुरु गरिएको हो । विराटनगर भन्सारले चालू आर्थिक वर्षको साउनमा तीन अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व असुलीको लक्ष्य लिइएकामा दुई अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् लक्ष्यको ८०.९० प्रतिशत सङ्कलन गरेको छ । यसैगरी भदौमा चार अर्ब...
२०७९ असोज २८ गते शुक्रवारको राशिफल

२०७९ असोज २८ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ अक्टेबर १४ नेपाल सम्बत ११४२ कौलागा पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष पञ्चमी तिथी, चन्द्रमा बृष राशिमा, रोहिनी नक्षत्र, व्यतिपात योग, कौलाव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः३ बजे, सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ ...
धनकुटामा तीन जनाले लिए उम्मेद्वारी फिर्ता, तीन पदका लागि १८ उम्मेद्वार भिड्दै

धनकुटामा तीन जनाले लिए उम्मेद्वारी फिर्ता, तीन पदका लागि १८ उम्मेद्वार भिड्दै

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा उम्मेद्वारी दिएका २१ मध्ये ३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका दुई र प्रदेश सभा क्षेत्र नं.१ मा उम्मेद्वारी दिएका एक जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका राप्रपा नेपालका अमुल राई र स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका गंगा...
गठबन्धनका बागी उम्मेदवार दाहाललाई कांग्रेसले गर्यो कारबाही, आयोगले दियो काउली चुनाव चिन्ह

गठबन्धनका बागी उम्मेदवार दाहाललाई कांग्रेसले गर्यो कारबाही, आयोगले दियो काउली चुनाव चिन्ह

धनकुटा । सत्ता गठबन्धनको निर्णय विपरित धनकुटा क्षेत्र नं. २ मा बागी उम्मेद्वारी दिएका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालानन्द दाहाललाई कांग्रेसले कारबाही गरेको छ । दाहालले उम्मेद्वारी फिर्ता नलिएपछि बुधबार उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो । महालक्ष्मी नगरपालिका–१ मारेककटहरे घर भएका सभापति दाहालले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र...
स्वतन्त्र उम्मेद्वार भण्डारीले पाए ‘माछा’ चुनाव चिन्ह

स्वतन्त्र उम्मेद्वार भण्डारीले पाए ‘माछा’ चुनाव चिन्ह

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले माछा चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भण्डारीलाई आज अपरान्ह चुनाव चिन्ह प्रदान गरेको हो । निर्वाचन आयोगले निर्धारण गरेको चुनाव चिन्ह मध्ये आफुलाई उपयुक्त लागेको चिन्ह उम्मेद्वारले रोज्न पाउँछन् । सोही बमोजिम आफुले माछा चुनाव चिन्ह रोजेको उम्मेद्वार भण्डारीले बताए । मतद...
धनकुटाबाट गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–९ चिम्सुवाबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–३ की ४९ बर्षीया बिष्णु कुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राई छन् । बिशेष सूचनाका आधारमा मुलघाट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट पाँच/पाँच किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले ...
मनी ट्रान्सफरमा डकैती गर्ने चार जना पक्राउ

मनी ट्रान्सफरमा डकैती गर्ने चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकस्थित कन्चन मनी ट्रान्सफरमा डकैती गर्ने समुहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । डकैतीका मुख्य योजनाकार फुङलिङ–२ का २९ वर्षीय राजन पर्तेल, झापाको शिवसताक्षी–१ का २६ वर्षीय चुनबहादुर सुनार, झापाको अर्जुनधारा–१० का २५ वर्षीय मणिराज पर्तेल र ताप्लेजुङको सिदिङवा–५ का २७ वर्षीय गजेन्द्र लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । गत असोज १७ गते बि...
धनकुटामा दुई प्रदेश सभा सदस्यका लागि १२ उम्मेद्वार चुनावी मैदानमा

धनकुटामा दुई प्रदेश सभा सदस्यका लागि १२ उम्मेद्वार चुनावी मैदानमा

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि धनकुटाबाट १२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं.१ बाट पाँच र निर्वाचन क्षेत्र नं.२ बाट सात जनाले उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् । प्रदेश निर्वाचन क्षेत्र नं.१ मा नेकपा एमालेका जिल्ला सचिव एवं निवर्तमान प्रदेश सभा सदस्य निरन राईले उम्मेद्वारी दिएका छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क...
धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि नौं जनाले दिए उम्मेद्वारी

धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि नौं जनाले दिए उम्मेद्वारी

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट ९ जनाले उम्मेद्वारी दिएका छन् । धनकुटाको सामुदायिक भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । धनकुटाबाट निर्वाचित हुने एक प्रतिनिधि सभा सदस्यका लागि राजनीतिक दलबाट सात र स्वतन्त्र दुई जना उम्मेदवारले उम्मेद्वारी मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत राजन बास्तो...
भेडेटारमा गुडिरहेको बसमा आगो लागेपछि यात्रुको भागाभाग

भेडेटारमा गुडिरहेको बसमा आगो लागेपछि यात्रुको भागाभाग

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्डस्थित भेडेटार नजिक आज दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । काठमाडौंबाट तेह्रथुम जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बस भेडेटार आइपुग्न लाग्दा दिउँसो करिब ३ः३० बजे आगो लागेको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । गाडी गुडिरहेका बेला इन्जिनतर्फबाट आगो निस्किएपछि यात्रुहरूको भागाभाग भएको थियो । गाडीमा ३५ जना यात्रु सवार थिए । आगो लाग्नासाथ सबै यात...
धनकुटामा बुबाद्वारा छोराको हत्या

धनकुटामा बुबाद्वारा छोराको हत्या

धनकुटा । धनकुटाको उत्तरपानीमा आज बिहान बाबुले आफ्नै छोराको हत्या गरेका छन् । धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानीका ५४ बर्षीय उपेन्द्र ठाडा मगरले छोरा ३० बर्षीय सन्तोषको हत्या गरेका हुन् । सामान्य घरायसी विवादका क्रममा बिहान करिब ८ः३० बजे उपेन्द्रले छोरा सन्तोषमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीले घाँटीमा लागेर सन्तोषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख ...
आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैमा शुभ दिन भएकाले आज टीक...
धनकुटामा ग्यास लिक भएर घरमा आगलागी

धनकुटामा ग्यास लिक भएर घरमा आगलागी

धनकुटा । धनकुटा नगरपालिका–४ दानावारीस्थित गोपाल अधिकारीको घरमा आज अपरान्ह ग्यास लिक भएर आगलागी भएको छ । अपरान्ह करिब ४ बजे अधिकारीको भान्साकोठामा खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भएर आगो लागेको हो । आगलागीबाट भान्साकोठा जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । आगलागीमा परी भान्साकोठासहित त्यहाँ रहेको अन्नपात, ¥याक, भाडा लगायत  सामाग्री जलेर नष्ट हुँदा करिब...
थारु समुदायका लागि सधै सहयोग गर्छु: डा.शर्मा

थारु समुदायका लागि सधै सहयोग गर्छु: डा.शर्मा

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका लागि आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नोबेल अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस्टर एण्ड मिस थारु आइकनको विराटनगरमा आयोजित समापन कार्यक्रमलाई संवोधन गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिको प्रवर्धनका लागि सधै सहयोग गर्ने बताएका हुन् । आफु थारु गाउँमै हुर्किएको स्मरण गर्दै डा.शर्माले थारु समुदायको...
चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्: सांसद मोदी

चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्: सांसद मोदी

विराटनगर । प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङको क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउँने बताएका छन् । विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन् । नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै गुन लगाएको भन्दै सांसद मोदीले अब मंसिर ४ ...
मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु

मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु

चितवन । चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन् । सोमबार साँझ करिब ७ः३० बजे खाना खाने क्रममा क्षेत्रीको घाँटीमा मासुको हड्डी अड्किएको थियो । उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेर पुरानो मेडिकल कलेज ल्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी क...
संखुवासभाको सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभाको सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता भएका छन् । खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम बेपत्ता भएका हुन् । आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका बाबुछोरा घर नफर्केपछि मंगलवार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोबाइल फोन, साबुन लगायतका सामग्र...
विराटनगरबाट फर्केर भोजपुरमा ड्रागन खेती, वार्षिक १२ लाख आम्दानी

विराटनगरबाट फर्केर भोजपुरमा ड्रागन खेती, वार्षिक १२ लाख आम्दानी

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यवसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएको बताए । सुख्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यवसायिक खेती गरिरहेका छन् । दस वर्षअघिबाट व्यवसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन् । अहिले ती...
सरोज र पुजा बने मिस्टर एण्ड मिस थारु आइकन

सरोज र पुजा बने मिस्टर एण्ड मिस थारु आइकन

विराटनगर । सरोज चौधरी र पुजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्प्रधिहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पुजा मिस थारु आइकन घोषित भएका हुन् । थारु आइकनको उपाधि जितेसँगै सरोज र पुजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल विश्वास र सुजता चौधरी फस्ट रनरअप घोषित भए । विप्लव चौधरी र सन्ध्या सरदार सेकेण्ड रनरअप बनेका छन् । फस्ट रनरअ...
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक परिचालित हुने

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्। आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए। विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका ल...
error: Content is protected !!