धनकुटाको विकास र समृद्धिका लागि एमालेले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
विराटनगर । नेकपा एमाले धनकुटाले जिल्लाको विकास र समृद्धिका लागि आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले धनकुटाको प्रतिनिधिमूलक टोलीले विराटनगरमा मुख्यमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राई, प्रदेश सभा सदस्य निरन राई, एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपालसह...




























