पाँचथरमा पाहा मार्न जाँदा खोलामा फसेका ४ जनाको सकुशल उद्धार
पाँचथर । पाँचथरमा बाढीका कारण खोलामा फसेका चार जना मानिसको सकुशल उद्धार गरिएको छ । याङवरक गाउँपालिका-२ स्थित ईवा खोलामा अचानक आएको बाढीका कारण खोलाको बीच भागमा फसेका उनीहरूको उद्धार गरिएको हो ।
फिदिम नगरपालिका-४ का १९ वर्षीय प्रतीक तामाङ, २३ वर्षीय झल्ला सम्बाहाम्फे, २८ वर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ वर्षीय सन्तोष पन्धाकको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भदौ १...































