विश्वविद्यालयले समयमै परीक्षा लिने र समयमै नतिजा निकाल्दै आएको छ : उपकुलपति थपलिया
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) मा इन्जिनियरिङ अध्ययनका लागि विभिन्न सङ्कायमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन पुरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको छ ।
आज एक कार्यक्रमबीच २०२४ को सेमेष्टरमा भर्ना भएका १३५ जना विद्यार्थीहरूको स्वागत र २०१९ मा भर्ना भएर अध्ययन पुरा गरेका १४८ जना विद्यार्थीलाई बिदाइ गरिएको हो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयक...





























