
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार राजवंशीले ५ हजार ६३६ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका काँग्रेसका गुरुराज घिमिरेले ९५३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ९१९ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले ५८६ मत प्राप्त गरेका छन् ।
यो कटहरी १, २ र ३ नम्बर वडाको मत परिणाम हो ।

संगालोखबर 















