धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
धनकुटा । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जिल्ला निर्वाचन कार्यालय धनकुटाले एक कार्यक्रमको आयोजना गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।
धनकुटा नगरपालिका-५ स्थित सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिश्चन्द्र इङनामले कार्यालयको उद्घाटन गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य...































