संगालोखबर


धनकुटा । धनकुटामा ५४.४५ प्रतिशत मत खसेको छ । आज भएको प्रतिनिधि सभा निर्वाचनमा कुल १ लाख १८ हजार ४ सय २५ मतदातामध्ये ६४ हजार ४ सय ९० जनाले मतदान गरेका हुन् ।

जसमध्ये ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिलाले मतदान गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा एउटा मात्रै क्षेत्र छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!