विराट गाेल्डकप : चर्च ब्वाइजसँग एपीएफ पराजित
विराटनगर । विराटनगरमा जारी विराट गाेल्डकपकाे दाेस्राे खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएकाे छ ।
आज सहिद रंगशालामा भएकाे रात्रिकालिन खेलमा एपीएफ एफसीलाई १-० गाेल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले जित हासिल गरेकाे हाे । याेसँगै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
चर्च ब्वाइजकाे जितमा समीर तामाङले गरेकाे गाेल नै निर्णायक बन्याे । तामाङ नै खेलकाे म्यान अफ द म्याच घाेषित भए । उद्घाटन खेलमा ...






























