सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत इटहरी-५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को २२ प ४५८९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का ३५ वर्षीय राजवीरेन उराउको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यव...





























