विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगितामा हुने
विराटनगर । विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगिता हुने भएको छ । विराटनगर प्राइम राउन्ट टेबल-१० ले नारी दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागेको हो ।
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा महिला मात्रै सहभागि हुन पाउने जनाएको छ । प्रतियोगिता फागुन २४ गते सञ्चालन हुनेछ । प्रतियोगितामा एक यस स्कुटरमा दुई/दुई जनालाई सहभागि गराउने लक्ष्य रहेको राउन्ड टेबलका अध्यक्ष भास्कर सोनील...
























