हुलाकी राजमार्गअन्तरगत मोरङको रामचोक-हाटखोला सडकको ठेक्का तोडियो
विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रामचोक-हाटखोला सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । हुलाकी सडकको रतुवा-केशलिया खण्डमा पर्ने ६ किलोमिटर लामो सडकको ठेक्का तोडिएको हो ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता तोडेको जनाएको छ ।
उक्त कम्पनीसँग २३ कात्तिक २०७६ म...































