संगालोखबर


विराटनगर । विराटनगर-१७ स्थित मटेरुवाबाट स्रोत नखुलेको अवैध रमकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१८ का रवि साह छन् ।

उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ६ लाख ४९ हजार पाँच सय नेपाली रुपैँयासहित पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार उनी भारतबाट को २४ प ७९८४ नम्बरको मोटरसाइकल नेपालतर्फ आउँदै थिए । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!