आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन
इलाम, १ मंसिर । परम्परागत भट्टी प्रतिस्थापन हुन नसक्दा नेपालको अलैँचीले अपेक्षिकृत रुपमा विश्व बजार पाउन सकेको छैन। विश्वमा नै गुणस्तरीय उत्पादन मानिएको नेपालको अलैँची सुकाउने आधुनिक भट्टीको प्रयोग नहुँदा बजार पाउन समस्या रहेको छ।
खोल्साको कालो सुन उपमा पाएको अलैँचीको बजार मूल्यमा निरन्तर गिराबट आउँदा किसान निराश छन्। परम्परागत भट्टीमा सुकाइएको अलैँचीको दाना समान रूपले नसुक्ने, भट्टीमा सिधै धुँ...





















