काठमाडौं , २८ कात्तिक । नेपाली बजारमा आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाला सुन ५६ हजारमा कारोबार भईरहेको छ ।

Advertisement

आज तेजावी सुन तोलामा ५५ हजार ७ सय रहेको छ । हिजो र आज छापावाला सुनको मुल्य एउटै रहेको छ भने तेजावी सुनमा भने एक सय रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ । आज चादीको मुल्य बजारमा ७ सय ६५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!