काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा सुनको भाउ उकालो लाग्दै गएको  छ । नेपाली बजारमा आज छापावाला सुन ५६ हजार २ सय पुगेको छ भने तुजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

हिजो छापावाला सुन तोलामा ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको छ  ।

हिजो र आज तेजावी र छापावाला सुनमा मा २ सय रुपैया बढेको छ । चादी आज ७ सय ७० पुगेको छ । हिजोको तुलनामा चादीमा पनि  ५ रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!