काठमाण्डौ, २४ कात्तिक । सुनको भाउ आज बढेको छ । हिजो बिहिबार प्रतितोला ५६ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य भने स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!