एमाले निर्वाचन : उपाध्यक्षमा को–को छन् अगाडि ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्ष पदमा हालसम्म सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षका उम्मेदवार गुरुङले ३५६ मत ल्याएका छन् ।
यस्तै विष्णु प्रसाद पौडेल ३४९, रामबहादुर थापा बादलले ३०९, गोकर्ण राज विष्टले २५६, रघु जी पन्तले २५३ र गुरुप्रसाद बरालले २४२ मत प्राप्त गरेका छन् ।
डा. विन्दा पाण्डेले १७९, पर्शुराम मेघि...


























